नव गायक मोक्तानकाे “घामको किरण” सार्वजनिक

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा “घामको किरण” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा स्वर, शब्द, संगीत, गीतको एरेञ्ज र मिक्सिङ नव गायक सुजन मोक्तान आफैले गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनको लागी मोक्तान लागिरहेका छन्।

यस गितकाे निमा लामाद्वारा रेकर्ड गरिएको हो। गीतलाई मोक्तानले आफ्नै युटुब च्यानलमा अपलोड गर्नुभएकाे छ ।

यसैगरी मोक्तानले सन्दिप श्रेष्ठ, निमा लामा, किरण मोक्तान, किशोर तामाङसहितलाईं विशेष धन्यवाद समेत दिनुभएकाे छ ।

पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।

यस्ताे छ उनकाे गित

घाम को किरण झैँ तिमि
आयौ मेरो जीवनमा
डुबन देउ तिम्रो आँखामा
हरौछु तिम्रो बोलीमा

अब त शब्द
समिटिएर
राखेको छु यो मन भित्र
भए निशब्द
सम्झिएर
तिम्रै नै त्यो मुहारको
चित्र

घाम को किरण झैँ तिमि
आयौ मेरो जीवनमा
डुबन देउ तिम्रो आँखामा
हरौछु तिम्रो बोलीमा

शितल पहाडीको छाया मानि तिमीलाई पाउछु
कोहिलीको धुनमा नी तिम्रै बोलि सुन्छु
भावना अनौठो छ यो
मायामा फसेछु
बर्णन गर्न गाह्रो तर
कोसिस म गर्नेछु

रेशमी केश
तिम्रो माया
जुन तार भन्दा चम्किलो छ
इन्द्रेणी रंग तिम्रो माया
रंगायौ बेरंगी जीवन

प्रतिक्रिया दिनुहोस्